‘यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले यो सरकार बनेपछि नेपालमा अमेरिकी प्रभुत्व झनै बढेको बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेश समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनलेे सो कुरा बताएका हुन् ।नेता अनिल सीले यो सरकार अमेरिकी डिजाइनमा बनेको भन्दै पछिल्लो समय विभिन्न पार्टीका नेताहरु पनि अमेरिकातिर ढल्किएको आराेप लगाए […]
२०८१ श्रावण ३० गते, बुधबार