मुख्य समाचार

‘भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको अध्यागमन विभागमा […]

२०८२ जेष्ठ १४ गते, बुधबार

‘बृहत कम्युनिस्ट एकताका लागि पुरानो र परम्परागत मान्यताबाट माथी उठ्नु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले बृहत कम्युनिस्ट एकताका लागि पुरानो र परम्परागत मान्यताबाट माथी उठ्नु पर्ने ठोकुवा गरेका छन् । नेकपा दाङद्वारा मंगलबार घोराहीमा आयोजित महासचिव विप्लव सीसंग सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले पुराना र आ-आफ्ना मान्यताबाट मात्रै बृहत् […]

२०८२ जेष्ठ १४ गते, बुधबार

‘सुकुम्बासीहरुलाई पार्टीको ट्याग लगाएर हेर्नू हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सुकुम्बासीहरुलाई कुनैपनी पार्टीको ट्याग लगाएर हेर्न नहुने बताएका छन् । मंगलबार घोराही-१३ का एकता , लम्मिडाँडा , रामपुरा टोलका सुकुम्बासीहरुसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले सुकुम्बासीहरुलाई कुनै पार्टीको ट्याग लगाएर हेर्न नहुने बताउदै भने– ‘वास्तविक सुकुम्बासीहरु श्रमिक […]

२०८२ जेष्ठ १३ गते, मंगलवार

समाजवादी गणतन्त्र नै वर्तमान संकटको समाधान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादी गणतन्त्र नै वर्तमान संकटको समाधान भएको ठोकुवा गरेका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा बबई-३ हंसपुरमा आयोजित सहिद महानको शालिक अनावरण तथा स्मृति सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले राजतन्त्र भन्दा गणतन्त्र राम्रो व्यवस्था भएको तर यस्तो […]

२०८२ जेष्ठ १३ गते, मंगलवार

नेपाली विशेषताको समाजवाद आजको आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताएका छन । नेकपा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालयको आईतबार धनगढीमा उद्धाटन गर्दै उनले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताएका हुन् ।नेता भरत सीले नेपालको अग्रगामी राजनीतिक संकटको निकास समाजवाद हुने र त्यसको नेतृत्वको विकल्प […]

२०८२ जेष्ठ १२ गते, सोमबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र बिकसित राजनीतिक घटनाक्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईबीच भएको उक्त भेटवार्तामा देशको बिकराल […]

२०८२ जेष्ठ ११ गते, आईतवार

‘मिटरब्याज तथा लघुवित्तको ज्यादतीबिरुद्ध संघर्षमा उत्रौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले मिटरब्याज तथा लघुवित्त पीडितको साथमा नेकपा रहेको बताउदै मिटरब्याज तथा लघुवित्तको ज्यादती बिरुद्ध संघर्षमा उत्रन आग्रह गरेका छन् । शुक्रबार सर्लाहीको बरहथवामा आयोजित मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।नेता अनिल सीले […]

२०८२ जेष्ठ १० गते, शनिबार

सी जाति विश्व कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक कदम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सीले सी जातिको विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका लागि एउटा ऐतिहासिक कदम भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी मगर मुक्ती मोर्चा नेपालद्वारा सोमबार दाङको घोराहीमा आयोजित जातीय मुक्ती तथा सी जातिको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका […]

२०८२ जेष्ठ ६ गते, मंगलवार

श्रम र समयको सहि प्रयोग र परिचालन हुन नसक्नु नै आर्थिक बिकासको प्रमुख समस्या

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले श्रम र समयको सहि प्रयोग र परिचालन हुन नसक्नु नै आर्थिक बिकासको प्रमुख समस्या भएको ठोकुवा गरेका छन् ।शुक्रबार घोडाघोडी क्याम्पसद्वारा आयोजित `अकेडिमीया इन्डस्ट्री डाइलग´कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्। उनले बिदेशीहरुले बनाएको पाठ्यक्रमले मात्रै नेपालको आर्थिक बिकासको […]

२०८२ जेष्ठ ३ गते, शनिबार

‘देश आर्थिकरूपमा कमजोर हुँदा बैदेशिक हस्तक्षेप बढ्यो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देश आर्थिकरूपमा कमजोर हुँदा बैदेशिक हस्तक्षेप बढेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम उत्पादन बिभागद्वारा शुक्रबार कैलालीमा आयोजित `किसानसङ्ग विप्लव’ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो देशमा बढेको राजनीतिक […]

२०८२ जेष्ठ २ गते, शुक्रबार