मुख्य समाचार

‘एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको ठोकुवा गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल र तरंग ल्याउदै हस्तक्षेप गरेको ठोकुवा गर्दै […]

२०८१ भाद्र ८ गते, शनिबार

‘नेकपाको जिम्मेवारी झनै बढेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीको जिम्मेवारी अझै बढेको बताएका छन् । शुक्रबार श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्यहरुको जुम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले धर्म, राजनीति, एनजीओ, अनुदानलगायतको माध्यमबाट अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै गएको प्रष्टायाउदै ओली सरकार कै पालामा सबै क्षेत्रलाई प्रभावमा […]

२०८१ भाद्र ७ गते, शुक्रबार

वर्तमान राजनीतिक अस्थिरताको कारक अमेरिकी हस्तक्षेप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले वर्तमान राजनीतिक अस्थिरताको कारक अमेरिकी हस्तक्षेप भएको ठोकुवा गरेका छन्। बिहीबार नेकपा कञ्चनपुरको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता भरत सीले अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकटको कारण नै वर्तमान अस्थिरता बढेको बताए । उनले बंगलादेशको उदाहरण दिँदै त्यहाँ पनि बाहिरी […]

२०८१ भाद्र ७ गते, शुक्रबार

नेकपाद्वारा अमेरिकी चलखेलविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हस्तक्षेपकारी अमेरिकी चलखेलविरुद्ध लुम्बिनी प्रदेशभरी विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेकपा लुम्बिनी प्रदेशको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा एमसीसी सम्झौताविरुद्ध विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।नेकपाका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले पार्टीले सुरुदेखि नै राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध संघर्ष चलाइरहेको बताउदै पछिल्लो […]

२०८१ भाद्र ६ गते, बिहीबार

‘सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन भएको बताएका छन्। सामना परिवारद्वारा आयोजित १ महिने विधागत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।उक्त अवसरमा महासचिव विप्लव सीले दलाल पुँजीवाद र साम्राज्यवादले नेपाली जनतालाई थिची रहेको बताउँदै यसबाट मुक्ति पाउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताए।उक्त कार्यक्रममा […]

२०८१ भाद्र ५ गते, बुधबार

‘२१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले २१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुने ठोकुवा गरेका छन्। नेकपा काभ्रेको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेकपा काभ्रेले राजनीति, संगठन ,जनाधार निर्माण र […]

२०८१ भाद्र ५ गते, बुधबार

समाजवाद : समस्या समाधानको व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले समाजवाद भनेको समस्या समाधानको व्यवस्था भएको ठोकुवा गरेका छन । आईतवार बाँकेको कोहलपुरामा सल्यान –बाँके समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन ।नेता सुशिल सीले भने- ‘समाजवाद उत्कृष्ट व्यवस्था हो, दलाल संसदीय व्ववस्थाको अग्रगामी विकल्प हो, हामीले नेपाली विशेषताको समाजवाद […]

२०८१ भाद्र ३ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी र नेकपा ( एस)का शिर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार एकीकृत समाजवादीको केन्द्रिय कार्यालय काठमाडौँमा भएको उक्त भेटमा दुई पार्टीले अंगीकार गरेका विचार, राजनीति र संगठनका विषयमा द्विपक्षीय कुराकानी भएको बताइएको छ ।यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चालाई सकृय बनाउने र […]

२०८१ भाद्र २ गते, आईतवार

‘नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले जनक्रान्ति र नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ नहुने बताएका छन । नेकपा भक्तपुरको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले ध्रुविकरणले पार्टीलाई बिस्तार गर्न र जनतामा सकारात्मक प्रभाव पार्ने […]

२०८१ भाद्र २ गते, आईतवार

‘मधेशी जनतालाई मधेशी दलहरुले नै उत्पीडनमा पारेका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले मधेशी जनतालाई मधेशी दलहरुले नै उत्पीडनमा पारेको ठोकुवा गरेका छन्। नेकपा बाराद्वारा आयोजित ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता अनिल सीले केही समय अगाडिको पर्साको घटना स्मरण गर्दै बिन्दवासिनी गाउँपालिकामा जनता मधेसी नै छन्। मेयर मधेसी नै छ […]

२०८१ भाद्र १ गते, शनिबार