मुख्य समाचार

नेकपाद्वारा नेपाली विशेषताको समाजवादका लागि कम्युनिष्टहरुबीच ध्रुविकरण गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजवादका लागि कम्युनिष्टहरुबीच ध्रुविकरण गर्ने उदघोष गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालय कपिलबस्तुमा बसेको स्थायी समितिको बैठकले उक्त उदघोष गरेको बताइएको छ ।उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले पूर्वमाओबादी र कम्युनिष्टहरुबीच ध्रुविकरण गर्ने र त्यसैको बलमा नेपाली विशेषताको समाजवाद स्थापना गर्दै साम्राज्यवादको हस्तक्षेपलाई निस्तेज बनाउने बताउदै […]

२०८१ श्रावण १९ गते, शनिबार

नेकपा स्थायी समितिको बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा जारी छ । आज अपरान्हदेखि सुरु भएको बैठक भोली विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।आजको बैठकमा महासचिव विप्लव सीले श्रदाञ्जली, रिपोटिङ, वैचारिक राजनीतिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक, सांस्कृतिक काम, निर्माण तथा नमुना कार्य, प्रकाशन तथा प्रचार प्रसार, विविधसहित १० वटा […]

२०८१ श्रावण १८ गते, शुक्रबार

नेकपा स्थायी समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा शुक्रबार अपरान्हदेखि बैठक सुरु भएको हो । बैठकमा महासचिव विप्लव सीले सामायीक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने बताइएको छ । बैठकले नेपालको समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको धारण बनाउने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज […]

२०८१ श्रावण १८ गते, शुक्रबार

समाजवाद अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन् । बिहिबार नेकपा सुर्खेतका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले समाजवाद अपरिहार्य भएकाले शान्तिपूर्ण आन्दोलन होस् या सशस्त्र आन्दोलन जहाँबाट भएपनि समाजवादका लागि लड्नु पर्ने बताए । उनले समाजवाद ल्याउन जस्तो सुकै बलिदान गर्न पनि तयार […]

२०८१ श्रावण १८ गते, शुक्रबार

वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिष्ट पार्टी कालिकोटको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी र दलालहरुको सबै प्रकारका षड्यन्त्रहरु तोडेर समाजवादी क्रान्तिको दिशामा […]

२०८१ श्रावण १५ गते, मंगलवार

समस्याको कारक पुँजीवादी व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज भरत सीले वर्तमान राजनतिक संकटको कारक पुँजीवादी व्यवस्था भएको ठोकुवा गरेका छन । सोमबार सुदुरपश्चिम -काठमाडौँ समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता भरत सीले वर्तमान राजनीतिक संकटको समाधान समाजवादमात्र भएको बताए । उनले सुदुरपश्चिमलगायत देशभरका नागरिकका शिक्षा, […]

२०८१ श्रावण १५ गते, मंगलवार

‘नेकपा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आकर्षणको केन्द्र बन्दै गएको छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेकपा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आकर्षणको केन्द्र बन्दै गएको बताएका छन । नेपाली जनसमाज भारतको केन्द्रिय समितिद्वारा आइतबार आयोजित भर्चुअल प्रशिक्षण कार्यक्रमलाई सम्बोफ्हन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले नेपालमा दलालहरु सत्ताको लागि तछाडमछाड गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी श्रममा जुटेको उल्लेख गर्दै […]

२०८१ श्रावण १४ गते, सोमबार

संघर्ष विना समाज परिर्वतन असम्भव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले संघर्ष विना समाज परिर्वतन नहुने ठोकुवा गरेका छन । आइतबार नेकपा कालिकोटले माल्कोटको सेरापाटामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्। उक्त जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले संघर्ष विना समाज परिर्वतन नहुने भएकोले समग्र कालिकोट र माल्कोटको जनतालाई दलाल सत्ताको अत्याचारका […]

२०८१ श्रावण १४ गते, सोमबार

नेकपा स्थायी समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक बुधबारदेखि केन्द्रीय कार्यालय, शिवगढीमा बस्ने भएको छ । उक्त बैठकले पछिल्लो राजनीतिक परिस्थिति र आवधिक योजनाको समीक्षा गर्ने जनपत्रकार तथा जनप्रचार–प्रकाशन विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।

२०८१ श्रावण १३ गते, आईतवार

समाजवादी अर्थतन्त्रको आधार उत्पादन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ति सम्पन्न गर्न उत्पादनलाई अघि बढाएको बताएका छन् । शनिबार घोराही-१६ गरुवागाँउस्थित सी बहुउद्देश्यीय कृषि फर्मको करिब अढाई बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता सन्तोषले उक्त कुरा बताएका हुन् ।धान रोपाइँमा उद्घाटन मन्तव्य राख्दै नेता […]

२०८१ श्रावण १२ गते, शनिबार