नेकपाद्वारा ‘एमसीसी सराेकार समिति’ गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले एमसीसी सराेकार समिति’ गठन गरेको बताइएको छ। सो पार्टीका स्थायी समिति सदस्य भरत सी रणवीरकाे नेतृत्वमा ‘एमसीसी सराेकार समिति’ गठन गरिएको छ ।नेपालमा अमेरिकी नेतृत्वमा एमसीसी कार्यान्वयन हुन गइरहेकाे भन्दै त्यसलाई राेक्न नेकपाले समिति […]
२०८१ पुष १९ गते, शुक्रबार