‘प्रकाण्ड ‘ राष्ट्रिय मानव अधिकार आयोगको गाडीवाटै पुनः गिरफ्तार (भिडियाेसहित)
काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाटै पुनः गिरफ्तार गरेकाे छ । अाज राति सर्वाेच्च अदालतकाे गेटबाटै उहाँलाइ अायाेगकाे गाडिबाट निकालेर गिरफ्तार गरेकेा हाे । सर्वोच्चले रिहाई गर्न आदेश दिएलत्तै प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि प्रकाण्ड लामो समयसम्म सर्वोच्चभित्रै बसेका थिए । प्रकाण्डलाइ राति ९ बजेर १५ […]
२०७५ भाद्र २ गते, शनिबार