भारत–चीनबिच लिपुलेक सन्दर्भमा भएको सहमति खारेज गर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले चीन र भारतका अधिकारीहरूबिच लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमति खारेज गर्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले शनिबार विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।महासचिव विप्लव सीले विज्ञप्तिमार्फत् चीन र भारतका अधिकारीहरूबिच पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा […]
२०८१ पुष १३ गते, शनिबार