जनपरिषद नुवाकोटद्वारा सेरा दरबार कब्जा
काठमाडौं, २६ जेठ । नेकपानिकट ताम्सालिङ स्वायत्त प्रदेश अन्तर्गत नुवाकोट जनपरिषद्ले विवादित पुर्ब राज परिवारको जग्गा नियन्त्रणमा लिएको छ । जनपरिषद्ले नुवाकोटमा हेलेन शाह (पुर्व रानि)को नाममा दर्ता रहेको अन्नपूर्ण फार्मिङ प्रा.लि को १८१ रोपनी सेरा दरबार रहेको जग्गा नियन्त्रणमा लिएको हो । नुवाकोटको सेरादरबारमा रहेको पुर्ब राज परिवारको जग्गा हाल केही दलाल भुमाफिया हरुले […]
२०७५ जेष्ठ २६ गते, शनिबार