व्यापारीको दबाबमा रोकियो बजार अनुगमन
काठमाडौं, २६ फागुन । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन् । आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनका माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरिरहेको अवस्थामा […]
२०७४ फाल्गुन २६ गते, शनिबार