सोमबार ३० मंसिर २०८२
काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट गरार्इएको छ । तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा आज बिहानै अज्ञात समुहले बम प्रहार गरेको हो। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज […]
२०७४ मंसिर १६ गते, शनिबार
काठमाण्डौ , १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा बम बिस्फोट भएको छ । आज राति करिब साढे ८ बजेतीर देउवाको घरमा बम बिस्फोट भएको हो । ठुलो आवजमा बिस्फोट भएको सुनेपछि स्थानीय त्रसित बनेका थिए । अहिले सो क्षेत्रमा प्रहरी ,ससस्त्र तथा नेपाली सेनाको टोली परिचालन गरीएको प्रहरी प्रभाग बुढानिलकन्ठले जनाएको छ । […]
२०७४ मंसिर १६ गते, शनिबार
काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका तर्फवाट प्यूठान जिल्ला प्रदेशसभा १ का उम्मेद्धार टेकप्रसाद भण्डारीको घरनजिकै वम फेला परेको छ। स्वर्गद्धारी नगरपालिका ३ भिंग्री जलुकेमा रहेको भण्डारीको घरको करिव ३०० मिटर दुरीमा वमजस्तै देखिने संकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय भिंग्रीवाट ईन्स्पेक्टर कमल रजौरेले जानकारी दिए । अहिले नेपालि सेनाको टोलि संकास्पद वस्तु फेला […]
२०७४ मंसिर १५ गते, शुक्रबार
काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबाट (माओवादी केन्द्र) कातर्फबाट उम्मेदवार बनेका सुरेशचन्द्र दास यादवको घरको करेसाबारीमा शक्तिशाली बम विष्फोट भएको छ । भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका […]
२०७४ मंसिर १५ गते, शुक्रबार
काठमाडौं, १५ मंसिर । आज विहान कञ्चनपुरको भिमदत्तनगर पालिका–५ वनगाउँमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । विहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तुको बारेमा जानकारी पाए लगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गई बम निष्कृय पारेको बताइएको छ । गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो […]
२०७४ मंसिर १५ गते, शुक्रबार
काठमाडौं, १५ मंसिर । काठमाडौंस्थित त्रि–चन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा भेटिएको छ । शंकास्पद वस्तुका कारण सुरक्षालाई ध्यानमा राखेर उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ । केशरमहल र रानीपोखरीबाट जमल हुँदै तीनधारा पाठशालातर्फ आउने सवारी साधनलाई डाइभर्सन गरिएको हो । केशरमहलबाटै गरिएको डाइभर्सनले गर्दा यतिबेला लैनचौर र ठमेलबाट केशरमहलतर्फ आउने सवारी साधन […]
२०७४ मंसिर १५ गते, शुक्रबार
काठमाडौ, १४ मंसिर । सुनसरीको इटहरीस्थित भलाद्मीचोकमा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरिरहेका समयमा बिहीबार बम विस्फोट गराइएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर–९ स्थित भलाद्मीचोकमा घरदैलो कार्यक्रममार्फत् भोट मागिरहेका बेला गराइएको विस्फोटमा घाइते हुने सबै कांग्रेस कार्यकर्ता हुन् । घाइते हुनेमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र […]
२०७४ मंसिर १४ गते, बिहीबार
काठमाडौ, १४ मंसिर । ललितपुरको महालक्ष्मी नगरपालीकामा आज बिहान बम बिस्फोट भएको छ । महालक्ष्मी नगरपालीका वडा नम्बर ६ को दरननी र देवननी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको हो । आज बिहान साढे आठ बजेतीर ठुलो आवाजमा बम बिस्फोट भएपनि स्थानीय त्रसित बनेका थिए । लगत्तै अहिले नेपाल प्रहरी , ससस्त्र तथा सेनाको टोली […]
२०७४ मंसिर १४ गते, बिहीबार
काठमाडौं, १४ मंसिर । कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा बिहीबार आगजनी भएको छ । बिहान साढे ३ बजेतिर अज्ञात समुहले निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको हो । प्रहरीका अनुसार लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी […]
२०७४ मंसिर १४ गते, बिहीबार