काग्रेसका उम्मेदवार बम बिस्फोटवाट घाईते
काठमाडौँ, १३ मंसिर । उदयपुरको गढी गाउँपालीका वडा नम्बर ६ दनुवार बेसीमा माईन बम बिस्फोट भएको छ । काग्रेसका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका उम्मेदवार नारायण बहादुर कार्कीलाई लक्षित गरि माईन बम बिस्फोट भएको हो । बिस्फोटमा परी उम्मेदवार कार्की सहित अन्य तीन जना घाईते भएको डिएसपि मेघराज अधिकारीले जानकारी दिए […]
२०७४ मंसिर १३ गते, बुधबार