नेकपा चितवनका जिल्ला ईन्चार्ज गिरफ्तार
काठमाण्डौ , ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । बिसीलाई भरतपुर महानगरपालिकाको कटहर चोकबाट केहीबेर अघि मात्र गिरफ्तार गरिएको हो । चुनाव खारेज अभियान चलाइरहेका नेकपाका नेता-कार्यकर्तालाई प्रहरीले देशभर गिरफ्तार कार्यलाई तीव्रता दिइरहेको छ । आज दिउँसो १ बजे गिरफ्तार गरिएका बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालय […]
२०७४ मंसिर ३ गते, आईतवार