गिरफ्तार पत्रकार तत्काल रिहा गर : पत्रकार महासंघ
काठमाडौं, ६ मंसिर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सातादिन यता पक्राउ परेका अाठ जना पत्रकारलाई तत्काल रिहा गर्न जाेडदार माग गरेकाे छ । पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्यकाे नेतृत्वमा गएकाे डेलिकेशन टाेलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी साे माग गरेकाे हाे । अध्यक्ष अाचार्यले ती अाठैजना पत्रकार महासंघका सदस्य […]
२०७४ मंसिर ७ गते, बिहीबार