रामशरण महतलाई लक्षित गरी बम प्रहार, चारजना गम्भिर घाईते
काठमाडौं, १ मंसिर । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा रहेका नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । बम प्रहार हुँदा कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर गम्भीर घाइते भएको प्रमुखु जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ […]
२०७४ मंसिर १ गते, शुक्रबार