नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

काठमाडौं, ९ भदौ । नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । भारतले यहाँको आन्तरिक विक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले […]
२०७४ भाद्र ९ गते, शुक्रबार