नेकपा रुकुमद्वारा एकिकृत जनजागरण तथा प्रतिरोध अभियान सुरु
काठमाडौं , ७ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी रुकुमले एकिकृत जनजागरण तथा प्रतिरोध अभियान सुरु गरेको छ । अब हुने स्थानीय तहको चुनाव बहिष्कार गर्न पार्टी ले बुधवारदेखि उक्त अभियान सञ्चालन गरेको हो । आगामी बैशाख ३१ का लागि तय भएको स्थानिय तहको चुनाव जनताको पक्षमा नभएकोले यसको खारेज गर्नुपर्ने भन्दै नेकपाले यस्तो अभियान सञ्चालन […]
२०७४ बैशाख ७ गते, बिहीबार