शुभश्री एकेडेमीका सञ्चालक अखिल क्रान्तिकारीको फन्दामा
काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारिले शुभश्री एकेडेमीका सञ्चालक बालकृष्ण ओलीलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाएको छ । शुभश्रीका सञ्चालक ओलीले खुला शिक्षाको नाममा विद्यार्थी र अभिभावकलाई ठगी गरेको भन्दै अखिल क्रान्तिकारीले कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाएको हो । ओलीले सीईई परीक्षा पास गर्न नसकिने […]
२०७३ चैत्र ४ गते, शुक्रबार