माओवादी र कम्युनिष्ट घटकहरुबीच ध्रुविकरण

काठमाडौं, ७ भदौ । नेकपा (माओवादी)सङग कम्युनिष्ट न्यूक्लिअस नेपाल , नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादी केन्द्र परित्याग गरेकाबीच आज पार्टी ध्रुविकरण र एकिकरण भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमका बीच एकिकरणको घोषणा भएको हो । पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै माओवादीका महासचिव विप्लवले मुलकमा शान्ति र सम्बृद्धिका लागी लड्दा युद्धको सङग्या […]
२०७३ भाद्र ७ गते, मंगलवार