मुख्य समाचार

‘भारतका कारण तरार्इमा बाढी र डुवान ‘

काठमाडौ, १४ साउन । नेकपा माओवादीले भारतले बाँधेको बाँधका कारण तराइ डुबानमा परेको बताएको छ । माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विहीबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले भारतले अन्तर्राष्ट्रिय मान्यता विपरित नेपालको सीमा नजिकबाट बाँधको काम गर्ने गरी बनाएको ८ मिटर अग्लो पक्कि बाटोको कारण तराईका भूभागहरु डुबानमा परेको भन्दै उनले […]

२०७३ श्रावण १४ गते, शुक्रबार

मन्त्रालय भागबण्डामा भाले भिडन्त

काठमाडौ, १४ साउन । नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्तरिक रुपमा मन्त्रालयको भागबण्डा थालेका छन् । नयाँ सरकार गठनका लागि दौडधुपमा लागेका यी दुई दलबीच यसअघि नै कांग्रेसले गृहसहित १३ र माओवादीले प्रधानमन्त्री र अर्थ सहित ९ मन्त्रालय पाउने सहमति भइसकेको छ । सोहि अनुसार दलहरु मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो लगाउन आन्तरिक गृहकार्यमा छन् […]

२०७३ श्रावण १४ गते, शुक्रबार

सरकारी गाडी दुरुपयाेग गर्ने माअाेवादीको फन्दामा

काठमाण्डौ ,१३ साउन । नेकपा माओवादीले सरकारी गाडी दुरुपयाेग गर्नेहरुमाथि निगरानी बढाउन थालेको छ । माओवादीको यस कार्यले सरकारी साधन स्रोतको दुरुपयोग गर्नेहरुको निदहराम भएको छ । यसै क्रममा नेकपा माओवादी निकट युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयमसेवकले भौतिक योजना तथा निर्माण मन्त्रालयको गाडी नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको छ । पोखरा घुम्न प्रयोग गरिएको उक्त गाडीलाई […]

२०७३ श्रावण १३ गते, बिहीबार

अबैध टेलिभिजन च्यानल बन्द गर्न माओवादीको आग्रह

काठमाण्डौ ,१३ साउन । नेकपा माओवादी सल्यानमाले अबैध रुपमा सञ्चालन हुँदै आएको निजी टेलिभिजन बन्द गर्न चेतावनी दिएको छ । माओवादी सल्यानको शारदा नगर कमिटीका सेक्रेटरी गणेशमान सिंहले विज्ञप्ति जारी गरी टेलिभिजन बन्द गर्न चेतावनी दिएका हुन् । केही वर्षदेखि सञ्चालनमा रहेको सल्यान टेलिभिजनले सम्बन्धित निकायमा दर्ता नै नगरी चलाएको भन्दै बन्द गर्न माओवादीले भनेको […]

२०७३ श्रावण १३ गते, बिहीबार

साउन ३१ र ३२ गते शैक्षिक हड्ताल

काठमाडौं, १२ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिन आम शैक्षिक हड्तालको घोषणा गरेको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर सो घोषणा गरेको हो । संगठनको साउन ९ र ११ गते बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयहरु आम शैक्षिक […]

२०७३ श्रावण १२ गते, बुधबार

‘प्रचण्ड’ निमित्त प्रधानमन्त्रीमात्र, शासन कांग्रेसको : पौडेल

काठमाडौं, ११ साउन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अब नयाँ सरकार बन्ने भएपछि त्यसको ‘कमान्ड’ नेपाली कांग्रेसको हातमा रहने दाबी गरेका छन् । इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा कुरा गर्दै पौडेलले ‘खासमा सरकार कांग्रेसले नै चलाउने हो’–भने । दाहालको नेतृत्वमा गठन हुने सरकारको आयु ९ महिनामात्र भएको […]

२०७३ श्रावण ११ गते, मंगलवार

‘नेपाल बन्द ऐतिहासिक रुपमा सफल ‘

काठमाडाैँ, १० साउन । सर्लाहीकाे सागरनाथमा लामाे समयदेखि बासाेबास गरिरहेका सुकुम्बासीमाथि सरकारले गरेकाे दमन र उठिबासविरुद्ध नेकपा माअाेवादीले अाज नेपाल बन्दकाे अायाेजना गरेकाे थियो । राज्यद्धारा देशभरका विभिन्न ठाउँहरुमा गरिएको सुकुम्बासी बस्तीमाथीको हस्तक्षेप र दमनको विरुद्धमा संघर्ष गर्दै आईरहेको माओवादीले आज नेपाल बन्द गर्नु परेको बताएको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव देशभर […]

२०७३ श्रावण १० गते, सोमबार

बन्दकाे अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र अागजनी

काठमाडाैँ, १० साउन । नेकपा माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दकाे अवज्ञा गर्ने सवारी साधनमाथि तोडफोड र अागजनी हुने क्रम बढिरहेको छ । यसै क्रममा बन्दकाे अवज्ञा गर्ने बा १३ च , १७७२ न. को निजि कारमाथि माअाेवादीका कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन । काठमाडाैँ बागबजारस्थित एनसिसि बैंक अगाडी उक्त कारमाथि आगजनी भएको हो । […]

२०७३ श्रावण १० गते, सोमबार

आज नेपाल बन्द , बन्दकाे अवज्ञा गर्ने दर्जनौ सवारी साधनमा अागजनी

काठमाडाैँ, १० साउन । सर्लाहीकाे सागरनाथमा लामाे समयदेखि बासाेबास गरिरहेका सुकुम्बासीमाथि सरकारले गरेकाे दमन र उठिबासविरुद्ध नेकपा माअाेवादीले अाज नेपाल बन्दकाे अायाेजना गरेकाे छ । राज्यद्धारा देशभरका विभिन्न ठाउँहरुमा गरिएको सुकुम्बासी बस्तीमाथीको हस्तक्षेप र दमनको विरुद्धमा संघर्ष गर्दै आईरहेको नेकपा माओवादीले आज नेपाल बन्द गर्नु परेको बताएको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव […]

२०७३ श्रावण १० गते, सोमबार

संसदीय व्यवस्था राजनीति फोहोरी खेल , संसदवादी दल र नेता फोहोरी खेलाडी हुन भन्ने प्रष्टिएको छ : प्रकाण्ड

काठमाडौं, ९ साउन । नेकपा माअाेवादीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थाको राजनीति फोहोरी खेल हो र संसदवादी दल एवं त्यसका नेता फोहोरी खेलाडी हुन भन्ने कुराको वास्तविकता फेरी एकपल्ट नेपाली राजनीतिमा प्रष्टिएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञाप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । उनले नेपाली जनताको जनयुद्ध, जनआन्दोलन र जनमतको […]

२०७३ श्रावण ९ गते, आईतवार