३१ र ३२ गते शैक्षिक हडताल

काठमाडौ, ३० साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिने आम शैक्षिक हडतालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० […]
२०७३ श्रावण ३० गते, आईतवार