‘ लिपुलेक ज्यान गए छोड्दैनौँ ‘
काठमाडौँ, २५ असार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली भूमी लिपुलेकमाथि धावा बोलिएकोमा तिब्र रोष प्रकट गरेका छन् । विप्लवले नेपालको स्वाधिनता र जनताको अधिकार प्राप्त नभएसम्म आफूहरु संघर्षमा मैदानबाट फिर्ता नहुने उदघोष गरेका छन् । माओबादीले राजधानीमा निकालेको जनप्रर्दशनलाई सम्बोधन गर्दै महासचिब चन्द विप्लवले उक्त उदघोष गरेका हुन् । “नेपाली भूमी लिपुलेकमाथि […]
२०७२ असार २५ गते, शुक्रबार