मुख्य समाचार

कर्णाली सम्झौता गर्दा माओबादीलाई १० करोड अफरः बास्तोला

काठमाडौं । नेकपा माओवादीका स्थायी समिती सदस्य धर्बेन्द्र बास्तेलाले माथिल्लो कर्णाली सम्झौताको समयमा आफ्नो पार्टीलाई १० करोडको प्रस्ताव आएको तर आफ्नो पार्टीले स्वीकार नगरेको बताएका छन् ।सोमबार रजधानीमा देश भक्त संघीय जनबादी मोर्चा, नेपालले आयोजना गरेको चैत्र २४ को महत्व र राष्टिय स्वधिनता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कराको खुलासा गरेका हुन् ।कार्यक्रममा बोल्दै बास्तोलाले […]

२०७१ चैत्र २४ गते, मंगलवार

आज मसाल जुलुश , भोलिदेखि आम हड्ताल

काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले घोषित तीन दिने आम हड्तालको तयारी स्वरुप आज साझा मसाल जुलुस निकाल्ने भएको छ ।मोर्चाले राजधानीमा साँझ ५ बजे शान्तिवाटिकामा मसाल जुलुस निकाल्ने लागेको हो । आम हड्तालले जनजीवन प्रभावित हुने भन्दै चौतर्फी बिरोध भइरहेपनि मोर्चाले भोलि देखि ३ दिनसम्मको लागि घोषणा गरिएको आम हड्ताल फिर्ता नहुने बताएको छ । […]

२०७१ चैत्र २३ गते, सोमबार

माओवादी कास्कीद्वारा जग्गा कव्जा

काठमाडौँ । नेकपा माओवादीले कास्कीको लेखनाथमा रहेको विवादित जग्गामा झण्डा गाडेको छ । सार्वजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि आफूहरुले झण्डा गाडेको माओवादीले जनाएको छ । अर्ध भुमिगत संरचना निर्माण गर्दैै यस्ता गतिविधि गर्दै आएको माओवादीले कास्कीमा यसअघि पनि झण्डा गाड्ने तथा भ्रष्टाचारी घोषणा गर्ने कार्य गर्दै आएको छ । लेखनाथ नगरपालिका वडा नं ४ […]

२०७१ चैत्र २३ गते, सोमबार

संकटमा संविधानसभा, दलहरु मुठभेडतिर

काठमाडौँ । सभामुख सुवासचन्द्र नेम्वाङले डेढ महिनापछि संविधानसभाको बैठक आह्वान गरे पछि मुलुकमा पुनः अर्को राजनीतिक मुठभेडको खतरा बढेको छ । उनले पटक पटक सहमतिकालागि भन्दै प्रमुख दलहरुलाई वार्ताको चाँजोपाँजो पनि मिलाईदिएका थिए । खासगरी संविधानका विवादित अन्तरवस्तु मध्ये संघियताको कुराले सहमतिमा सकस परिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले एकीकृत […]

२०७१ चैत्र २१ गते, शनिबार

सर्वोच्चको फैसला बिरुद्ध सबै माओवादी एकजुट

काठमाडौ । छवटै माओवादी पार्टीले संयुक्त रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनसम्बन्धी सर्वोच्च अदालतको फैसला सच्चाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ऐनसम्बन्धमा हालै सर्वोच्च अदालतले गरेको फैसला बिस्तृत शान्ति सम्झौताविपरीत रहेको ठहर गर्दै ती पार्टीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । हालै सर्वोच्च अदालतले द्वन्द्वकालको सामान्य घटनामा मुछिएकालाई आममाफी दिने व्यवस्था खारेजी र […]

२०७१ चैत्र २० गते, शुक्रबार

माओवादी रोल्पाद्वारा जग्गा कब्जा

काठमाडौँ । नेकपा माओवादी रोल्पाले बिभिन्न जालझेल, छलकपट गरी आफ्नो नाममा बनाएको जुँगार गाविस वार्ड नं. ९ मजुवा बस्ने बलजित पुनको खेत र पाखो जग्गा सोही ठाउँका पूर्व प्रधान पञ्च हरिभक्त खड्काको जग्गा कब्जा गरि वास्तविक धनीलाई फिर्ता गरेको छ । माओवादी बिभिन्न कीर्ते कागज र छलकपट गरेर एउटाको जग्गा अर्कैले हडपेको भन्दै उक्त जग्गा […]

२०७१ चैत्र १६ गते, सोमबार

माओवादी डोटीको सचिबालय सदस्य गिरप्तार, बिनासर्त रिहा नगरे आन्दोलनमा जाने

काठमाडौँ । नेकपा माओवादी माओवादी डोटीको सचिबालय सदस्य सुरेन्द्र देउवालाई प्रहरीले गिरप्तार गरेको छ । माओवादीले आक़्फ़्ना नेता पक्राउको आपत्ति जनाउदै बिनासर्त रिहा नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । माओवादी डोटीका सह सेक्रेटरी रोशन रैकालले एक बिज्ञप्ती जारी गर्दै आफ्ना सचिबालय सदस्य पक्राउको बिरोध गरेका छन । बिज्ञप्तिमा भनिएको छ सुरेन्द्र देउवा लाइ गिरप्तार […]

२०७१ चैत्र १६ गते, सोमबार

फेरि लाठी जुलुस र आमहड्ताल

काठमाडौँ । सरकार सहमतीय प्रणालीबाट संविधान निर्माण गर्न राजी नभएपछि आन्दोलनमा उत्रिएको एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले पुनः लाठी जुलुस, आमहड्ताल र नेपाल बन्दसम्मका सडक संघर्षको तयारी गरेका छन् । सडक संघर्षबाट सरकारलाई घुँडा टेकाउने भन्दै विपक्षी मोर्चाले आन्दोलन चर्काउँदै आएको हो । यसै क्रममा आज चैत १५ गते सबै जिल्ला र सदरमुकाममा लाठी […]

२०७१ चैत्र १५ गते, आईतवार

कांग्रेसमा किचलो

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा १३ औं महाधिवेशन गर्ने निर्णय गरेसंगै काँग्रेस नेताहरू महाधिवेशनमा केन्द्रित भएका छन् । नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि झण्डै आधा दर्जनले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनबाट नेपाली काँग्रेसमा कोइराला परिवार विस्थापित हुनुपर्ने आवाज बढ्दै गएको छ । गिरिजाप्रसाद कोईरालाको निधनसँगै नेपाली काँग्रेसमा […]

२०७१ चैत्र १४ गते, शनिबार

माओवादी एकता अपरिहार्य : प्रचण्ड

काठमाडौं,१४ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी धारका दलबीच एकता अपरिहार्य भएको बताएका छन् । विभिन्न ६ वटा माओवादी घटकद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले प्रतिक्रियावादी वर्ग एकजुट भएर सबै माओवादी सकाउने षड्यन्त्रमा लागेकाले मिल्नुपर्ने बेला आएको बताएका हुन् । संविधानसभाभित्र र बाहिर रहेका सबै माओवादीलाई कमजोर पारेर सकाउने खेल […]

२०७१ चैत्र १४ गते, शनिबार