प्रचण्डलाई एसएमएस मार्फत झटारो

काठमाडौं,२५ पुस – एमाओवादीका पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँती ‘आलोक प्रवृत्ति’को मान्छे भएको भन्दै उनलाई कारबाही गर्न हिसिला यमीले प्रचण्ड समक्ष माग गरेकी छन् ।यमीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस गरेर किराँतीलाई कारबाही गर्न माग गरेकी हुन् । यमीले प्रचण्डलाई पठाएको एसएमएस (मोवाइल सन्देश)मा किराँतीलाई कारबाही गरी पार्टी फुटबाट बचाउन आग्रह पनि गरेकी छन् ।किराँतीले पत्रपत्रिकामा […]
२०७० पुष २५ गते, बिहीबार