भोलिदेखि पश्चिम नेपाल र गोरखा बन्द

काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले भोलि कार्तिक १५ गते शुक्रवारवाट लुम्बिनीदेखि पश्चिम नेपाल बन्दको आव्हान गरेको छ । पार्टीले घोषणा गरेको उक्त बन्द सफल पार्न यातायात, उद्योग, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था र सम्पूर्ण सरकारी कार्यालय ठप्प रहने नेकपा–माओवादी दाङले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । जनआन्दोलनको क्रममा दाङ लगायत देशका थुप्रै ठाउँहरुमा पुलिस प्रशासनद्वारा […]
२०७० कार्तिक १४ गते, बिहीबार