राष्ट्रपति विदेशीसँग झुके :किरण

काठमाडौं, ७ असोज,। ३३ दलले राजधानीको खुलामञ्चमा गरेको विरोध सभालै सम्बोधन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रपति पनि वैदेशिक हस्तक्षेप सामू झुकेको बताएका छन् ।किरणले रेग्मी सरकारलाई कठपुतलीको संज्ञा दिदै कर्मचारीलाई सरकारको नेतृत्व सुम्पने चार दलका नेतालाई राजनीतिक गर्न छाडेर जोगी भई कमण्डलु बोकेर हिँड्न सुझाएका छन् ।किरणले पछिल्लो समय राष्ट्रपति विदेशीको निर्देशनमा चलेको […]
२०७० आश्विन ७ गते, सोमबार