जनवादी क्रान्ति हुन बाँकी : किरण

काठमाडौं ,६ असोज – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जनवादी क्रान्ति पूरा गर्ने क्रममा गरिएका यस अघिका सबै आन्दोलन गलत सम्झौताका कारण अपूरो भएकाले अबको क्रान्ति थप सशक्त हुनुपर्ने बताएका छन्। प्रगतिशील लेखक सङ्घको पुरस्कार वितरण तथा विचागोष्ठी कार्यक्रममा अध्यक्ष किरणले माओवादीको सशस्त्र युद्धलाई समाप्त पार्न २०६२ सालमा भएको १२ बुँदे सहमति पनि गलत भएको […]
२०७० आश्विन ७ गते, सोमबार