३३ दलिय मोर्चा आन्दोलनका कार्यक्रम तय गर्दै
काठमाडौ , ५ असोज :नेकपा -माओबादी नेतृत्वको ३३ दलिय मोर्चा आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न बैठकमा बस्दैछ ।आज बोलाईएको बैठकमा निर्वाचनको परिवर्तित कार्यतालिका अनुसार त्यसलाई प्रभावित पार्ने गरी नयाँ कार्यक्रम तय हुने बताईएको छ ।निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यतालिका एक साता पछि सारेपछि त्यस विरुद्ध आन्दोलनका थप कार्यक्रम बनाउन बैठक बस्न लागेको हो ।आन्दोलनरत ३३ […]
२०७० आश्विन ५ गते, शनिबार