पार्टीकै योजनामा चिन भ्रमण : गौरब

काठमाडौं, २८ असार ।संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेल गौरबले हालै भएको उच्चस्तरिय चिन भ्रमण आफ्नो पार्टीको योजनामा भएको बताएका छन् । ‘हामीले पार्टी पुर्नगठन गरेपछि पहिलो पटक चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणा हामी गएका थियौं, भने यसपटक हाम्रो पार्टीको योजनामा दुवै कम्युनस्टि पार्टीबीच चीनमा बैठक भयो’ गौरबले भने २५ गते […]
२०७० असार २८ गते, शुक्रबार