काम्रेडको जनबादी बिबाह ! धन्य क्यास माओबादी, धन्य तिम्रा कार्यकर्ता
काठमाडौ, एमाओबादीलाई क्यास माओबदी भनेर च्रचा चलिरहेको समयमा उक्त पर्टिका एक कार्यकर्ताले फेरी उक्त कुरालाई पुस्टी गरी दिएका छन । एमाओबदी काठमाडौ जिल्ला वाइसियलका पूर्व प्रमुख शिव कोइराला ज्वालाको बिबाहलाई लिएर अहिले एमाओबादी कै कार्यकर्ता जिब्रो टोका टोकको स्थिती सृजना गरी दिएको छ । ज्वालाले गत जेठ १४ गते गरेको बिबाहमा लाखौ रुपैया मात्र खर्छ […]
२०७० जेष्ठ १९ गते, आईतवार