आदिवासीको महाधिवेशनमा ४ दलका नेतालाई निषेध
काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा ४ दलका नेतालाई नालायकको संज्ञा दिँदै निषेध गरिने भएको छ । कर्मचारी सरकार र भ्रष्टचारीलाई अख्तियार प्रमुख बनाउनेलगायत जनविरोधी काम गर्ने ४ दलका शीर्षस्थ नेतालाई नालायकको संज्ञा दिँदै उनीहरुलाई महाधिवेशनमा निषेध गरिएको हो ।महासंघ अध्यक्ष राजकुमार लेखी थारुका अनुसार चार दल प्राइभेट लिमिटेडका प्रमुखहरु एमाओवादी अध्यक्ष प्रचण्ड, […]
२०७० बैशाख २८ गते, शनिबार