माओवादीको बैठक जारी अध्यक्षको प्रस्ताव माथि छलफल सुरु
काठमाण्डौं, १६ असार । हिजोबाट सुरु भएको नेकपा-माओवादीको बैठकमा आजदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको प्रस्ताव माथि छलफल सुरु हुने भएको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष किरणले चुनाव बहिष्कार गर्ने औपचारीक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल हुनेछ । किरणले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरि प्रस्ताव पेस गरेका छन् । आजदेखि […]
२०७० असार १६ गते, आईतवार