अर्को १२ बुँदे सहमति जरुरी छ : बिप्लव
सुर्खेत, ३ साउन – नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द बिप्लवले चारदलीय संयन्त्रको सिन्डिकेट रहेसम्म आफ्नो पार्टी वार्तामा नबस्ने बताएका छन्। आगामी वार्ता सर्तरहीत हुनुपर्नेमा पनि बिप्लवले जोड दिए। ‘वर्तमान सरकार र चार दलले हामीलाई हातखुट्टा बाँधेर वार्तामा बसाल्न खोजिरहेका छन्,’ वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो अवस्थामा कसरी वार्ता हुन्छ?’ मंसिर ४ गतेको निर्वाचन र […]
२०७० श्रावण ३ गते, बिहीबार