मुख्य समाचार

अस्थायी डाइभर्सन फेरी बगयो

काठमाडौं, १२ जेठ– आइतबार विहानै बाढीले नवलपरासीको लौकाहा पुलको अस्थायी डाइभर्सन फेरी बगाएको छ । डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ- बुटवल सडक खण्डमा यातायात फेरी अवरुद्ध भएको छ ।पूर्व पश्चिम राजमार्गको सो खण्ड अवरुद्ध हुँदा हजारौं यात्रु राजमार्गमै अलपत्र परेका छन् । शनिवार रातीको बाढीले चार दिनअघि बनाएको डाइभर्सन बगाएपछि आइतवार विहान ३ बजेदेखि […]

२०७० जेष्ठ १२ गते, आईतवार

रेग्मी बाधक बन्नु हुँदैन: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावलाई सुनिश्चित गर्न अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलरज रेग्मीले बाधक भएको भन्दै तत्काल प्रधान न्यायाधीशबाट राजिनामा दिनुपर्ने बताएका छन । पार्टीका कामको सिलसिलामा इलाम पुगेका सभापति कोइरालाले शुक्रबार इलाम सदरमुकाममा पत्रकारसँगको भेटघाटमा वर्तमान सरकार गठन प्रक्रिया र कामकार्वाहीप्रति असन्तुष्टी जाहेर गर्दै सो कुरा बताएका हुन् । आफूहरु बावुरामको सरकारको […]

२०७० जेष्ठ १० गते, शुक्रबार

गृहमन्त्रीको प्रतिवद्धता पछि आन्दोलन स्थगित

काठमाडौ , सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् ।गृमन्त्री घिमिरे वार्ताका लागि बिहानै सप्तरी पुगेका थिए । आजै आफ्नो संस्कार अनुसार […]

२०७० जेष्ठ १० गते, शुक्रबार

गृहमन्त्री घिमिरे सप्तरीमा

काठमाडौ ,पूर्व सभासद सदरुल मिया हकको हत्याका विषयमा छानविनको प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे बिहानै सप्तरी पुगेका छन् । सप्तरी पुगेलगत्तै उनले मियाँ हत्याको छानविन गरि दोषि पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका पक्षसँग वार्ता सुरु गरेका छन् ।मियाँका परिवार र समर्थकले भने आन्दोलनरत जारी राखेका छन् । बन्दका कारण यातायात सेवा आज पनि ठप्प […]

२०७० जेष्ठ १० गते, शुक्रबार

तीन दिनदेखि बन्द पूर्व पश्चिम राजमार्ग खुल्यो

काठमाडौं, – पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा तीन दिनदेखि जारी बन्द यातायात अहिले साँझदेखि खुलेको छ । पूर्वसभासद मियाको घरमै सुतिरहेका बेला सोमबार राति हत्या भएपछि मंगलबार विहानदेखि स्थानीय वासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा र आफन्तहरुले सप्तरी र सुनसरीका विभिन्न ठाउँमा […]

२०७० जेष्ठ ९ गते, बिहीबार

आज विराटनगर बन्द , जनजीवन प्रभावित

काठमाडौ।पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको कारबाही तथा खोजीको माग गर्दै बिहीबार विराटनगर बन्द गराइएको छ। सभासद् मियाँको हत्या भएको तीन दिन बितिसके पनि हत्यारा पत्ता नलागेको र प्रहरी प्रशासन मौन रहेको आक्रोशमा विराटनगर बन्द गराइएको राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङले जनाएको छ। उक्त सङ्घर्ष समितिको आह्वानमा विराटनगर बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द गरिएको […]

२०७० जेष्ठ ९ गते, बिहीबार

निर्वाचनमा सहभागी हुदैनौ : बैद्य

काठमाडौ, – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यकिरणले आफ्नो सर्त पूरा नभएसम्म संविधानसभामा निर्वाचनमा सहभागी नहुने बताएका छन् ।’कृष्ण सेन इच्छुक सप्ताह तथा उनी मरेका छैनन्’ नाटकको उदघाटन गर्दै अध्यक्ष किरणले भने ‘सरकार र चारदलीय संयन्त्रसंग अनौपचारिक वार्ता भइरहेको छ, हाम्रा सर्त पूरा नहुन्जेलसम्म त्यो वार्ताको अर्थ छैन’ उनले भने ।आफ्ना सर्त स्पष्ट भएकाले कुनै पनि हालतमा […]

२०७० जेष्ठ ७ गते, मंगलवार

आरआर क्याम्पसमा ताला

काठमाडौं, – फर्जि भर्ना खारेजीको माग गर्दै नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौंको रत्न राज्यलक्ष्मी ताला लगाएको छ ।आसन्न स्ववियु निर्वाचनलाई प्रभावित पार्नेगरि अवैध रुपमा एकमुस्ट भर्ना गरिएको भन्दै क्याम्पसमा तालाबन्दि गरेको अखिल क्रान्तिकारी आरआर क्याम्पस कमिटीका अध्यक्ष ललित बिकले जानकारी दिए । अखिल क्रान्तिकारीले भर्ना खारेज नभएसम्म तालाबन्दी नखोल्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालयले तोकेको […]

२०७० जेष्ठ ६ गते, सोमबार

चर्चित डन विरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौं,– सम्पत्ति शुद्धिकरण विभागले चर्चित डनहरु चक्रेमिलन, दिपक मनाङे, अभिषेक गिरि, पर्शुराम बस्नेत र गणेश लामा विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । विभागले चर्चित डन भनेर चिनिएका पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । विभागले लामो समयको अनुसन्धानपछि गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध विशेष अदालतमा […]

२०७० जेष्ठ ५ गते, आईतवार

रेग्मी सरकारले चुनाव गराउन सक्दैन : बादल

काठमाडौ, । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले चुनाव गराउने हैसियत नभएकाले आगामी मंसिरमा पनि निर्वाचन हुने नसक्ने वताएका छन् ।क्रान्तिकारी पत्रकार महासंघ पर्साले आइतवार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बादलले चार दलीय गठबन्धनले गरेको २५ बुँदे सहमति खारेज नगरेसम्म वार्ताको कुनै औचित्य नभएको वताए । उनले आफुहरु वार्ता र चुनाव विरोधी […]

२०७० जेष्ठ ५ गते, आईतवार