प्रचण्डको नाती किन्ने योजना तुहियो
काठमाण्डौ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको आफ्नै नातीलाई खरिद गर्ने तोजना एक साप्ताहिकाले पर्दा फास गरिदिए पछी तुहिएको छ । साप्त्ताहिकमा प्रचन्डको योजना छताछुल्ल भए पछी आफ्नो नातिलाई फिर्ता ल्याउन बुहारीलाई ७५ लाख प्रस्ताव नगरेको प्रचण्डको निजी सचिवालयले स्पष्ट पारेको छ । बुधबार प्रकाशित एक साप्ताहिकले प्रचण्डको तर्फबाट सिर्जना त्रिपाठीको परिवारलाई नाति फिर्ता गर्ने […]
२०७० जेष्ठ १६ गते, बिहीबार