मुख्य समाचार

प्रचण्डले खानेपानीलाइ पनि छोडेननप्रचण्डले खानेपानीलाइ पनि छोडेनन

काठमाण्डौं , एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत प्रयोजनमा लिएको पानीको महसुल बर्षौदेखि बझाएका छैनन् । प्रचण्डले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) अन्तर्गतको ट्यांकर शाखामार्फत पानी लिएर पैसा तिरेका छैनन् । एमाओवादीका अध्यक्ष प्रचण्डले केयूकेएललाई १४ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

२०६९ फाल्गुन २२ गते, मंगलवार

प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : बिप्लवप्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : बिप्लव

काठमान्डौ । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द बिप्लवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन । उनले अन्य दललाई बाइपास गरी प्रमुख चार दलले एकलौटी निर्णय गरेर प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाए मुलुकमा भयाबह स्थिति उत्पन्न हुने वताए । […]

२०६९ फाल्गुन २१ गते, सोमबार

प्रधानन्यायाधीश प्रधानमन्त्री भए भाँडभैलो : विप्लव प्रधानन्यायाधीश प्रधानमन्त्री भए भाँडभैलो : विप्लव

काठमाडौं – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएमा देशमा भाँडभैलो मच्चिने वताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विप्लवले प्रमुख राजनीतिक दलहरुले गलत प्रक्रिया अपनाउन खोजेको दाबि गरे ।सबै राजनीतिक दलहरुबीच इमान्दारीता भएमा मात्र जेठ महिनामा संविधानसभाको निर्वाचन हुनसक्ने उनले बताए । काठमाडौं – नेकपा-माओवादीका […]

२०६९ फाल्गुन २० गते, आईतवार

चार दल बनाउदैछन् प्रधानन्यायाधीशको बेहालचार दल बनाउदैछन् प्रधानन्यायाधीशको बेहाल

काठमाडौ । विगतको संविधानसभाको सबैभन्दा ठूलो दल दाबी गर्ने एकीकृत नेकपा-माओवादीको नेतृत्वमा गोलबद्ध भएका काग्रेस, एमाले र मधेसी मोर्चाको राजनीतिक मोर्चामा पूर्णरुपमा असफल भएपछि न्यायालयलाई पनि असफलबनाउने ध्याउन्नमा लागेका छन् । यिनै चार दलको आपसी खिचातानीमा संविधानसभाबाट संविधान बन्न सकेन र संविधानसभाको विघटन हुन पुग्यो । आˆनो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई […]

२०६९ फाल्गुन २० गते, आईतवार

माओवादीले ‘लाल मजदुर अभियान’ मार्फत जनकारवाही थाल्ने माओवादीले ‘लाल मजदुर अभियान’ मार्फत जनकारवाही थाल्ने

काठमाडौं, नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले ‘लाल मजदुर राष्ट्रिय जागरण अभियान’ मार्फत दलाल, घुसखोरी, भ्रष्टाचारी, कमिशनखोर, कालाबजारियाको भण्डाफोर तथा जनकारवाही गर्ने निर्णय गरेको छ । बुधबार र बिहीबार दुई दिनसम्म चलेको महासंघको सचिवालयको दोश्रो पूर्ण बैठकले आउँदो चैत्र १ गतेदेखि थाल्ने सो अभियानको मुल नारा ‘राष्ट्रिय स्वाधिनता र मजदुर अधिकारका लागि जुझारु […]

२०६९ फाल्गुन १७ गते, बिहीबार

आज विरोध प्रदर्शन आज विरोध प्रदर्शन

काठमाण्डौं । नेकपा–माओवादीको नेतृत्वमा नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले आज विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो ४:०० बजे शान्ति बाटिकामा भेला भई जुलुशसहित बागबजार, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, खिचापोखरी, न्युरोड पिपलबोट हुँदै इन्द्रचोकमा पुगेर सभा गरी विरोध प्रदर्शन समापन गरिने माओवादीले जनाएको छ ।

२०६९ फाल्गुन १७ गते, बिहीबार

नेपाल–भारत गृहसचिवस्तरीय बैठक चैत १ देखिनेपाल–भारत गृहसचिवस्तरीय बैठक चैत १ देखि

काठमाडौ, – नेपाल–भारत गृहसचिवस्तरीय बैठक आगामी चैत १ र २ गते हुने भएको छ ।बैठकमा अन्तरसीमा अपराध नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन, आपराधिक समूहका गतिविधिको निगरानीसम्बन्धी सूचना आदानप्रदानबारे विचारविमर्श हुने बताइएको छ । विगतका बैठकमा भएका सहमतिको समीक्षा, प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता […]

२०६९ फाल्गुन १६ गते, बुधबार

प्रधानन्यायाधीशको नेतृत्व अस्वीकार्य : बारप्रधानन्यायाधीशको नेतृत्व अस्वीकार्य : बार

काठमाडौ, – प्रधानन्यायाधीशखिलराज रेग्मी ले देशको राजनीतिक जटिलता अन्त्यका लागि चुनावी सरकारको नेतृत्व गर्ने भनी सर्वोच्च अदालतले सोमबार जारी गरेको बिज्ञप्तीप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी कै निर्देशनमा सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जारी गरेको बिज्ञप्तीमा भनिएको छ-मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्माननीय ज्यूको कुनै निजी चाहना वा आकांक्षा रहेको नभइ […]

२०६९ फाल्गुन १५ गते, मंगलवार

सबै क्षेत्रको एउटा माग स्वाधिनताको आन्दोलन आवश्यकसबै क्षेत्रको एउटा माग स्वाधिनताको आन्दोलन आवश्यक

काठमाडौ, नेपालका बुद्धिजीवी, लेखक, राजनैतिक विश्लेषक, कानुन ब्यवसायी, राष्ट्रिय उद्योगपतिहरुले देशमा स्वाधिनताको आन्दोलन आवश्यक भएको बताएका छन् ।संघीय जनगणतान्त्रिक मोर्चाले सम्वाद डवलीमा आयोजना गरेको अन्तरसम्बादमा उनीहरुले सत्ताधारीहरुबाट यो देशको रक्षा नहुने तर्क गर्दै भनेका छन्, ‘अब देशको जिम्मा लिने देशभक्त र क्रान्तिकारी पार्टीहरुले नेतृत्व गर्न प¥यो ।’ संंघीय जनगणतान्त्रिक मोर्चाका तर्फबाट नेता परि थापाले राष्ट्रपतिलाई […]

२०६९ फाल्गुन १२ गते, शनिबार

चार दल बन्दैछन् विदेशीका दलालचार दल बन्दैछन् विदेशीका दलाल

काठमाडौँ । आफूलाई देशभक्त, राष्ट्रवादी घोषित गर्ने दलहरू पछिल्लो समयमा आइपुग्दा विदेशी शक्तिको इमानदार दलाल भएको पुष्टि भएको छ । मुलुकमा बढ्दै गएका राजनीतिक संकटको निकास खोज्ने दलहरूको लामो प्रयास पटक-पटक असफल हुँदै आएकोमा विदेशी शक्तिको हस्तक्षेपपछि नाटकीय पाराले सहमतिमा पुग्न खोज्दैछन् । प्रजातन्त्र र बहुदलीय संसदीय व्यवस्थाको पक्षमा निरन्तर लडेको दाबी गर्ने काँग्रेसलगायतका दलसमेत […]

२०६९ फाल्गुन १२ गते, शनिबार