१२ बुँदे सहमतिको अस्तित्व समाप्त

काठमाडौं – नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल‘गौरव’ले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन । क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले वुधवार बिहान सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ‘गौरव’ले भने- “तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको छ ।एमाओवादीका अध्यक्षले गरेको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक समस्या समाधानका […]
२०६९ मंसिर २७ गते, बुधबार