नेकपाद्वारा ७५ लाख बराबरको राहत सामग्री जाजरकोट र रुकुम पठाईदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले स संकलन गरेको ७५ लाख बराबरको राहत सामग्री जाजरकोट र रुकुम पठाउने तयारी गरेको छ। बुधबार दिउँसो नेकपा उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभावितका लागि ३२ लाख बराबरको संकलित राहत पत्रकार सम्मेलन गरी महासचिव विप्लव सी मार्फत पठाउने जानकारी दिएको हो ।यता, नेकपा पुर्वी ताम्सालिङ, अखिल (क्रान्तिकारी, गणतान्त्रिक […]
२०८० कार्तिक २३ गते, बिहीबार