सबैलाई समाजवादमा लैजान समाजवादी मोर्चा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाई समाजवाद तिर लैजान समाजवादी मोर्चा बनेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलबार जनपत्रकारसंगको अनौपचारिक कुराकानीका क्रममा प्रवक्ता प्रकाण्ड सीले समाजवादमा जान २००६ साल देखिका सबै क्रान्तिकारी कम्युनिष्टहरू एकतावद्ध हुनुपर्ने बताएका हुन ।प्रवक्ता प्रकाण्ड […]
२०८० श्रावण ३ गते, बुधबार