मुख्य समाचार

प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता प्रकाण्डबीच राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल भएको बताइएको छ । पछिल्लो समय राष्टिय स्वाधिनतामाथि संकट आइएकोमा प्रधानमन्त्री देउवा र प्रवक्ता प्रकाण्डको साझा धारणा रहेको र यस्तो अवस्थामा देशका सम्पूर्ण […]

२०७९ मंसिर १७ गते, शनिबार

‘सबै कम्युनिस्टहरु नयाँ आधारमा सँगठित हुने बेला आयाे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नाे कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन् । महासचिव विप्लवले आम निर्वाचनको विषयमा मंगलबार एक भिडियो वक्तव्य दिंदै सो कुरा बताएका हुन् । उनले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न […]

२०७९ मंसिर १३ गते, मंगलवार

आगामी दिन क्रान्तिकारीहरुको सफलताको दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा नर्वाै पार्टी पुनगर्ठन दिवस भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण पार्टी पङ्ति र जनसमुदायमा शुभकामना व्यक्त गर्दै पार्टी महासचिव विप्लव सीले आगामी दिनहरु क्रान्तिकारीहरुको सफलताको दिन हुने बताउँदै त्यसका लागि पार्टीको ऐतिहासिक जिम्मेवारीबोधसहित अविचलित रुपमा पार्टी नीति र एकीकृत जनक्रान्तिमा अघि बढ्न आग्रह गरे । यहि […]

२०७९ मंसिर ९ गते, शुक्रबार

‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘नवौं पार्टी पुनर्गठन दिवस’ देशव्यापीरुपमा भव्यताका साथ मनाएको छ । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापीरुपमा ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाएको हो । २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत […]

२०७९ मंसिर ९ गते, शुक्रबार

‘ एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले देशमा एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको ठोकुवा गर्दै दलाल पुँजीपति वर्गको राज्यले मंसिर ४ गते आयोजना गरेको कथित चुनावमा कुल मतदाताको झण्डै ४५ प्रतिशतले चुनाव खारेजी गर्नु वा बहिस्कार गर्नु वा सहभागिता नजनाउनुले नेपाली जनता आफ्नो हित र प्रतिनिधित्व गर्ने शक्तिशाली विकल्पको खोजीमा […]

२०७९ मंसिर ८ गते, बिहीबार

आज नेकपाको नवौं पार्टी पुनर्गठन दिवस : देशव्यापी रूपमा मनाईदै

काठमाडौँ । आज मंसिर ८ गते नेकपाको नवौं पार्टी पुनर्गठन दिवस। नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापी विभिन्न रचनात्मक कार्यक्रमसहित नवौँ पार्टी पुनर्गठन दिवस मनाउँदैछ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो […]

२०७९ मंसिर ८ गते, बिहीबार

‘ एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध बनौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनतालाई अधिकार सम्पन्न गर्ने एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन् अपिल गरेका छन् । महासचिव विप्लवले पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा भिडियोमार्फत नेपालका आम श्रमिक वर्ग, उत्पीडित समुदाय पार्टीका नेता र कार्यकर्ता र समर्थक शुभचिन्तक सबैमा शुभकामनासहित सो अपिल गरेका छन् ।महासचिव विप्लवले नवौं पुनर्गठन दिवसको अवसरमा भिडियोमार्फत […]

२०७९ मंसिर ८ गते, बिहीबार

नेकपाद्वारा चुनावलाई खारेज गर्ने आमजनतालाई हार्दिक धन्यवाद व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले संसदीय चुनावलाई खारेज गर्ने आम जनता र पार्टीका नेता कार्यकर्तालाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लवले मंगलबार एक बिज्ञप्ति जारी गर्दै जनविरोधी, प्रतिक्रियावादी संसदीय चुनावलाई खारेज गर्ने आम जनता र पार्टीका नेता कार्यकर्तालाई हार्दिक धन्यवाद व्यक्त गरेका हुन् ।महासचिव विप्लवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘दलाल […]

२०७९ मंसिर ७ गते, बुधबार

नेकपाले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यतापूर्वक मनाउने जनाएको छ । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउने बताएको छ। २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य […]

२०७९ मंसिर ६ गते, मंगलवार

निर्वाचनप्रति चरम जनबित्रिष्णा !

केन्द्रिय प्रतिनिधि र प्रदेश सभाका लागि आइतबार सम्पन्न चुनावमा न्युन जनसहभागिता र घट्दै गएको मत परिमाणलाई हेर्दा चुनावले जनतामा उत्साहभन्दा पनि पुराना पार्टी र पुरानै नेता प्रतिको बिकर्षण देखिएको छ।आईतवार साँझ निर्वाचन आयोगको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले व्यक्त गरेको प्रतिक्रियाबाट समेत चुनाव उत्साजनक नभएको प्रस्ट हुन आउछ। “छिटफुट घटनाका बीच […]

२०७९ मंसिर ५ गते, सोमबार