नेकपाद्वारा प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेज गर्ने उद्घोष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने उद्घोष गरेको छ। सो पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो उद्घोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले सरकारका गलत रवैयाका कारण चुनाव खारेजीको निति लिनु परेको ठोकुवा गर्दै […]
२०७९ कार्तिक १५ गते, मंगलवार