बिज्ञान तथा प्रबिधि

टेलिकम ११ औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं, २२ माघ ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले आज ११ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा टेलिकमले आफ्नो सेवा अझै गुणतस्तरीय, सर्वसुलभ एवं अत्याधुनिक बनाउने प्रतिबद्धता जनाएको छ ।टेलिकमको ग्राहक संख्या २६ गुणाले बढेको छ । २०६१ मा टेलिकम कम्पनीमा परिणत हँुदा चार लाख ग्राहक रहेकामा ११ वर्षको अवधिमा अहिले एक करोड १७ लाख […]

२०७१ माघ २२ गते, बिहीबार

सुबिसु क्यान इन्फोटेक सम्पन्न

काठमाडौँ,२० माघ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक हिजो सम्पन्न भएको छ । इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ ।प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले […]

२०७१ माघ २० गते, मंगलवार

सुविसु क्यान इन्फोटेक जारी

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महास(क्यान) ले बर्सेनि आयोजना गर्दै आएको क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ बुधबारदेखि सुरु भएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ संचालन भैरहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भइरहेको […]

२०७१ माघ १७ गते, शनिबार

फेसबुक प्रयोगकर्ता १ अर्ब ३९ करोड, नाफा दोब्बर

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले पछिल्लो एक वर्षमा कम्पनीको मुनाफा दोब्बरले वृद्धि गर्न सफल भएको छ । फेसबुकले आफ्ना प्रयोगकताको संख्यामा समेत सन्तोषजनक वृद्धि गरेको रिपोर्टले देखाएको छ ।वर्ष सन् २०१४ को अन्तिम त्रैमासिकमा फेसबुकले ७० करोड १० लाख अमेरिकी डलर मुनाफा कमाएको छ । यो सँगै फेसबुकको सन् २०१४ को […]

२०७१ माघ १६ गते, शुक्रबार

आजदेखि सुविसु क्यान इन्फोटेक

काठमाडौं।‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’आजबाट शुरु हुने भएको छ ।सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शन तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल क्यान कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)मा परिणत भएपछि हुन लागेको पहिलो क्यान इन्फोटेकको २१औँ संस्करणको नाम ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल/इन्टेल बाई नियोटेरिक नेपाल’ […]

२०७१ माघ १४ गते, बुधबार

क्यान इन्फोटेक मेला माघ १४ देखि

काठमाडौँ। सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शन तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान महासङ्घले ‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ हरेक वर्ष जस्तै यो वर्ष पनि अागामी माघ १४ गते देखि गर्न लागेको छ ।मेला माघ १४ देखि १९ गतेसम्म आयोजना हुने भएको क्यान महासङ्घले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको […]

२०७१ माघ ११ गते, आईतवार

८४ इन्चको ट्याबलेट !

काठमाडौं । सामान्यतयाः ट्याबलेट भन्नासाथ स्मार्टफोन र ल्यापटवीचको साइजयुक्त ग्याजेट भनेर बुझिन्छ । यी ट्याबलेट ८ इन्चदेखि १२ इन्च साइजसम्म हुन्छन् । तर, माइक्रोसफ्ट कम्पनीले १०-१२ इन्च हैन पुरै ८४ इन्चको स्त्रिmन भएको ट्याबलेट निर्माण गरेको छ जुन अहिलेसम्मकै ठूलो हो । आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को र्सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्त्रिन […]

२०७१ माघ १० गते, शनिबार

टेलिकमले ‘मोबाइल रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याउने

उने काठमाडौं । नेपाल टेलिकमले ‘मोबाइल रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटो र सजिलो तरीकाले रकम नेपाल पठाउन सक्नेछन् । विप्रेषणको प्रक्रियागत झन्झटलाई कम गर्दै सम्बन्धित व्यक्तिसम्म तत्काल रकम पठाउन मिल्ने गरी मोबाइल रेमिट्यान्सको योजना बनाएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । ‘प्रयोगकर्तालाई यो सेवाबापत निश्चित […]

२०७१ माघ ९ गते, शुक्रबार

‘ग्यालेक्सी ए सेभेन’ बजारमा

काठमाडौं । कोरियन मोबाइल कम्पनी सामसुङले आफ्नो पछिल्लो उत्पादन ‘ग्यालेक्सी ए सेभेन’ बजारमा ल्याएको छ । यही मार्चमा आउने भनिएको यो स्मार्टफोन अहिलेसम्मकै सबैभन्दा पातलो भएको सामसुङले दावी गरेको छ । यसको मोटाइ ६.३ मिलिमिटरमात्र छ ।मेटालिक डिजाइनमा बनाइएको यो स्मार्टफोन ग्यालेक्सी ए सिरिजको पछिल्लो उत्पादन हो । यसले प्रयोगकर्तालाई उच्च स्तरको अनुभव प्रदान गर्ने […]

२०७१ माघ ८ गते, बिहीबार

बंगलादेशमा च्याट गर्ने एप्लिकेसनमा प्रतिबन्ध

काठमाडौं । बंगलादेशमा सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै च्याट गर्ने एप्लिकेसनमा प्रतिबन्ध लगाईएको छ । त्यहाँको सुरक्षा एजेन्सीको आग्रहमा टेलिकम रेगुलेटरी कमिसनले च्याटमा प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ । तर यसको निगरानी गर्न भने सुरक्षा एजेन्सीलाई कठिन भएको छ । सुरक्षा एजेन्सीले यस्तो एप्लिकेसन आपराधिक गतिविधिमा संलग्नहरुले उपयोग गर्ने गरेकाले अनुसन्धानका लागि प्रतिबन्ध लगाइएको जनाएको छ […]

२०७१ माघ ७ गते, बुधबार