भूकम्पले भूभाग सार्यो : नापी बिभाग
काठमाडौ २७ वैशाख ।गतवैशाख १२ गते गएको भूकम्पपछि काठमाडौं उपत्यका तथा बढी प्रभावित क्षेत्रको अवस्थितिमा परिवर्तन आएको नापी बिभागले बताएको छ । नापी विभागले भक्तपुरको नगरकोटको भू–भाग १ मिटर ८२ सेन्टिमिटर दक्षिण–पश्चिम सरेको छ भने फूल्चोकी पनि झण्डै १ मिटर दक्षिण पश्चिम सरेकोजनाएको छ । भूकम्पबाट जमिनको भू–भागमा आएको परिवर्तनबारे नापी विभागले जारी गरेको विज्ञप्ती […]
२०७२ बैशाख २७ गते, आईतवार