सावधान ! स्मार्टफोनले बहिरो बनाउँला
काठमाडौँ । चर्को आवाजले कानमा ध्वनि सुन्न नसकिने कमजोर बनाउँछ । तर, स्मार्टफोनले त मान्छेलाई बहिरो बनाउने शोधकर्ताहरुले पत्ता लगाएका छन् । स्मार्टफोनबाट चर्को आवाजमा संगीत सुन्दा कानमा सुन्ने क्षमताको कमी हुने र बहिरो समेत हुन सक्ने कुरा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको रिपोर्टमा विश्वमा करिब एक अरब मान्छे […]
२०७१ चैत्र २९ गते, आईतवार