टेलिफोन, मोबाइल र इन्टरनेटको गुणस्तर सुधारन गर्न निर्देशन
काठमाडौं, १० वैशाख । व्यवस्थापिका संसदको विकास समितिले टेलिफोन, मोबाइल र इन्टरनेटको गुणस्तर सुधारका सम्बन्धमा सरकारलाई सात बुँदे निर्देशन दिएको छ । समितिले बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललाई बोलाएर छलफल गरी टेलिफोन, मोबाइल र इन्टरनेटको गुणस्तर सुधारका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे निर्देशन दिएको हो । समितिले […]
२०७२ बैशाख १० गते, बिहीबार