बिज्ञान तथा प्रबिधि

हाइड्रोजन बम परीक्षणकै कारण ठूलो कम्पन आएको दाबी

काठमाडौं, १८ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ । यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा […]

२०७४ भाद्र १८ गते, आईतवार

गूगलको कारण जिमेल र यूट्युब ढिलो खुल्ने गरेको खुलासा

काठमाडौँ, १६ भदौ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरुप्रति गम्भीर ध्यानकार्षण भएको बताएको छ । गुगलले विगत ४ बर्षदेखि जिमेल र यूट्युबको क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखिरहेको संघले जानकारी दिएको […]

२०७४ भाद्र १६ गते, शुक्रबार

फेसबुक ह्याक भो ? यसो गर्नुस्

काठमाडौं, १५ भदौ । यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने के गर्नुहुन्छ रु यसलाई फिर्ता लिन धेरै कठिन छैन । आउनुस्, उपाय थाहा पाउनुस् ।सबैभन्दा पहिले ? मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised. यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै […]

२०७४ भाद्र १५ गते, बिहीबार

फैसलाबारे जानकारी दिन अडियो भिजुअल प्रविधि

काठमाडौ, ११ भदौ । जिल्ला अदालत तेह्रथुमले आधुनिक प्रविधिको प्रयोग गरी दैनिक सुनुवाई हुने मुद्दा र पेशीबारेको जानकारी दिन थालेको छ । सेवाग्राही कार्यालयमा प्रवेश गर्नासाथ अदालतमा सो दिन हुने पेशी, आदेश र फैसलाबारेको जानकारी अडियो भिजुअल प्रविधि जडान गरिएको डिस्प्ले मार्फत प्राप्त गर्न थालेका छन् । सेवाग्राहीले अनलाइनमार्फत घरमै वसी इन्टरनेट मार्फतसमेत जानकारी प्राप्त […]

२०७४ भाद्र ११ गते, आईतवार

‘किलर रोबट’माथि प्रतिवन्ध लगाउन माग

काठमाडौं, ७ भदौ । गूगलका सहसंस्थापक मुस्तफा सुलेमानसहित १ सय १६ विशेषज्ञहरुले ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्ने भन्दै ‘किलर रोबोट’ (हत्यारा रोबोट)माथि प्रतिबन्ध लगाउन माग गरेका छन । विशेषज्ञहरुले राष्ट्रसंघलाई पत्र लेख्दै सो माग गरेका हुन् । उनीहरुले उक्त रोबोट मानव विनाशको कारक बन्ने दाबी गर्दैै रोक लगाउन माग गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स […]

२०७४ भाद्र ७ गते, बुधबार

सुबिसु क्यान कमटेक भदौ २९ देखि

काठमाडौं, ७ भदौ । क्यान महासंघको आयोजनामा ‘सुबिसु क्यान कमटेक २०१७ ‘ भदौ २९ देखि असोज १ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ । महासंघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सूचना तथा संचार प्रविधिकोप्रयोगबाट यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई […]

२०७४ भाद्र ७ गते, बुधबार

घरमै बसेर विजुलीको महशुल तिर्न सकिने

काठमाडौँ, ५ भदौ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा मन्त्रालयमा आज […]

२०७४ भाद्र ५ गते, सोमबार

‘अब नेत्रहीनले सजिलै पढ्न र सुन्न सक्छन्’

काठमाडौं, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने प्रविधि ‘सफ्टवेयर’को विकास भएको छ । ‘अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन’ (ओसिआर ) नामक ‘सफ्टवेयर’को विकासले नेपालमा पहिलोपटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । ‘सफ्टवेयर’ले नेपाली अक्षरलाई ‘स्क्यानिङ’ गरेर तुरुन्त ‘वर्ड फाइल’मा रुपान्तरण गरी यसअघि नै विकसित […]

२०७४ भाद्र ४ गते, आईतवार

दोस्रो विश्वयुद्धमा फालेको बम नपड्किएको अवस्थामा भेटियो

काठमाडौ, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक ‘एटम बम’ले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो […]

२०७४ श्रावण २६ गते, बिहीबार

भ्रूणमै उपचार !

काठमाडौ, २१ साउन । विश्‍वमा धेरै शिशुहरु भ्रूण अवस्थामै रोग लागेर मृत्‍युको मुखमा पुगिरहेको बेला वैज्ञानिकहरुले पहिलो पटक यसको समाधान निकालेका छन्।उनीहरुले हृदय रोगका कारण बन्‍ने खराब डिएनएको एउटा हिस्सालाई अलग गर्न सफल भएपछि शिशु बिरामी हुने खतराबाट मुक्त हुने बीबीसीले उल्लेख गरेको छ। अमेरिकारको ओर्गन हेल्‍थ एण्ड साइन्स युनिभर्सिटी तथा साल्‍क इन्स्टिच्‍युटसँग दक्षिण कोरियाको […]

२०७४ श्रावण २१ गते, शनिबार