अनलाइन गेम ‘ब्लू ह्वेल च्यालेन्ज’देखि सावधान !
काठमाडौँ , १८ साउन । भारतको मुम्बईमा १४ वर्षीय एक बालकको आत्महत्यापछि कथित अनलाइन गेम ‘ब्लू ह्वेल च्यालेन्ज’ लाई लिएर विवाद खडा भएको छ । पश्चिमी मुम्बईको अन्धेरीमा बस्दै आएका मनप्रितले घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए । उनको आत्महत्याको प्रष्ट कारणबारे प्रहरी कुनै नतिजामा पुगेको छैन तर उनका साथीहरु भने उक्त अनलाइन गेमलाई नै […]
२०७४ श्रावण १८ गते, बुधबार