दूरसञ्चार सेवामा नयाँ मापदण्ड
काठमाडौं , ९ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली-०७३ पारित गरेको छ । सो विनियमावलीमा सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्रहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यसमा लाइसेन्स खारेजीसम्मका व्यवस्था राखिएका छन् । अब फोन गर्दा गर्दै काटिएमा मोबाइल र टेलिफोन सेवा प्रदायकले ग्राहकलाई त्यसवापत […]
२०७४ जेष्ठ ९ गते, मंगलवार