बिज्ञान तथा प्रबिधि

शून्यले गणितमा निम्त्याउने समस्याको समाधान

काठमाडौ, २४ चैत । नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ । ‘दुर्यान्तर’ नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका युवा वैज्ञानिक भवीन्द्र कुँवरले फेरि अर्को ‘गणितीय सम्बन्ध’ सारीकरण […]

२०७३ चैत्र २४ गते, बिहीबार

फेसबुकमाथि दैनिक ६ घण्टा प्रतिवन्ध !

काठमाडौं, २४ चैत । बंगलादेश सरकारले फेसबुकमाथि दैनिक ६ घण्टा प्रतिवन्ध लगाउने तयारी गरेको छ । सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्न लागेको हो । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ । पत्रिकाका अनुसार […]

२०७३ चैत्र २४ गते, बिहीबार

उत्तर कोरियाद्वारा समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण

काठमाडौं, २३ चैत । उत्तर कोरियाले समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रीका अनुसार मिसाइल ४० माइलको दूरीमा परीक्षण गरिएको हो । यो मध्यम दूरीसम्म मार हान्न […]

२०७३ चैत्र २३ गते, बुधबार

धौलागिरिमा ‘थ्रिजी’ सेवा विस्तार

काठमाडौं, २२ चैत । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु-याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । […]

२०७३ चैत्र २२ गते, मंगलवार

वैशाख १५ पछि एनालग टेलिभिजन नचल्ने

काठमाडौं, १३ चैत । आगामी वैशाख १५ पछि काठमाडौँसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा एनालग टेलिभिजन नचल्ने भएको छ । यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आउदो कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैनन् । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले […]

२०७३ चैत्र १३ गते, आईतवार

६ लाख ट्वीटर एकाउन्ट बन्द

काठमाडौं,१२ चैत । सामाजिक संजाल ट्वीटरले ६ लाखभन्दा बढी ट्वीटर एकाउन्ट बन्द गरेको छ । १८ महिनाको अवधिमा आतंककारीसँग सम्बन्धित शंकास्पद ६ लाख ट्वीटर एकाउन्ट बन्द गरिएको हो । प्रविधिको क्षेत्रमा काम गर्दै आएको सिएनईटीले प्रकाशित गरेको एक रिपोर्टमा ट्वीटरले १ अगष्ट २०१५ देखि हालसम्ममा ६ लाख ४० हजारभन्दा बढी आतंककारीसँग सम्बन्धित शंकास्पद एकाउन्ट खारेज […]

२०७३ चैत्र १२ गते, शनिबार

दूरसञ्चार ऐन परिमार्जन हुँदै

काठमाडौं, १० चैत । बर्तमान दूरसञ्चार ऐन परिमार्जन हुने भएकाे छ । सरकारले पछिल्लाे समय दूरसञ्चार क्षेत्रमा अाएकाे परिवर्तनलार्इ मध्यनजर गर्दै नयाँ दूरसञ्चार एेन ल्याउन लागेकाे हाे । बर्तमान नीति अहिलेको समय सन्दर्भसँग नमिलेको र सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आएको भन्दै परिवर्तन गर्न लागिएको हो। दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दिएकाे जानकारी अनुसार सूचना […]

२०७३ चैत्र १० गते, बिहीबार

मौसमको जानकारी इमेल र एसएमएसमार्फत

काठमाडौं, ९ चैत । हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका लागि माउन्टेन गाइड, आरोही गाइड र सम्पर्क अधिकृतलाई चैत २ देखि इमेल र एसएमएसमार्फत घन्टैपिच्छेको मौसमसम्बन्धी जानकारी दिन थालेको हो । आरोहण दल हिमाल जानुअघि पाँच दिनसम्मको मौसमी विवरण […]

२०७३ चैत्र ९ गते, बुधबार

उत्तर कोरियाद्वारा नयाँ रकेटको परीक्षण

काठमाडौं, ५ चैत । उत्तर कोरियाले नयाँ क्षमताको रकेट इन्जिन परिक्षण गरेको छ । उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परिक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँस्तरमा पुगेको नेता किम जोङ उनले जनाएका छन् । नयाँ […]

२०७३ चैत्र ६ गते, आईतवार

स्मार्ट ज्याकेट आउँदै

काठमाडौं, ४ चैत । तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने अब स्मार्ट ज्याकेट पनि लगाउन पाउनुहुनेछ । संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र लिभाइज कम्पनी मिलेर अत्याधुनिक सुविधासम्पन्न ‘कनेक्टेड स्मार्ट ज्याकेट’ बनाउँदैछन् । यसै वर्षको अन्त्यसम्म गुगलले ‘ज्याक्कुयार्ड प्रोजेक्ट’मार्फत् स्मार्टफोनमा उपलब्ध सुविधासहित स्मार्ट ज्याकेट बजारमा ल्याउन लागेको हो । कनेक्टेड स्मार्ट ज्याकेट एक प्रकारको आर्टिफिसियल […]

२०७३ चैत्र ४ गते, शुक्रबार