कृत्रिम मिर्गाैला !

काठमाडौं, १९ माघ । क्यालिफोर्निया सान फ्रान्सिस्कोका अनुसन्धानकर्ताहरुले निकट भबिस्यमा नै कृत्रिम किड्नी बन्ने बताएका छन । अहिले अमेरिकामा कृत्रिम किड्नीको परीक्षण भइरहेको छ । करीब सय जना विरामीमा कृत्रिम किड्नी राखेर सफल परीक्षण गरिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । क्यालिफोर्निया सान फ्रान्सिस्कोका प्रमुख शोधकर्ता डा. शुओ रोयका अनुसार कृत्रिम किड्निीले मानिसलाई जीवन प्रदान गर्न गर्ने […]
२०७३ माघ १९ गते, बुधबार