बिज्ञान तथा प्रबिधि

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

काठमाडौं, २७ मंसिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिकरुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । […]

२०७३ मंसिर २७ गते, सोमबार

नम्डा मोबाइल एक्स्पो पुस १४ देखि

काठमाडौं, २७ मंसिर । नेपालका मोबाइल वितरकहरुको छाता संस्था नेपाल मोबाइल वितरक संघ (नम्डा)ले मोबाइल मेला गर्ने भएको छ । संघले पत्रकार सम्मेलन गरी पुस १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा मेला आयोजना हुने जानकारी गराएको हो । मेलाले नेपालमा प्राप्त हुने प्रायः सबै ब्रान्डका मोबाइल सेट राखिने बताइएको छ । मेलामा मोबाइल फोनका उत्पादक, […]

२०७३ मंसिर २७ गते, सोमबार

विश्वका चार अर्ब मानिस इन्टरनेटको पहुँच बाहिर

काठमाडौं, २४ मंसिर । विश्वमा अझै चार अर्ब मानिस इन्टरनेटको पहुँचमा नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यसरी इन्टरनेटको पहुँच बाहिर रहनेमा विकासशील मुलुकका नागरिक बढी छन् । यी देशका ६६ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका हुन् । संयुक्त राष्ट्रसंघीय इन्टरनेट गभर्नेन्स फोरम आइजिएफले इन्टरनेटको पहुँचमा रहेका मानिसको प्रयोग र सेवालाई प्रभावकारी बनाउनु र […]

२०७३ मंसिर २४ गते, शुक्रबार

नेपाल टेलिकम र चाइनाबीच आइपी सर्भिस सम्झौता

काठमाडौँ, २३ मंसिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आइपी सर्भिस सम्बन्धमा सम्झौता भएको छ । टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल […]

२०७३ मंसिर २३ गते, बिहीबार

साइबर ब्यूरो बनाउने योजना

काठमाडौं, १७ मंसिर । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अगाडि सारेको छ । साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो । अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् । प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको […]

२०७३ मंसिर १७ गते, शुक्रबार

एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण

काठमाडौं, १५ मंसिर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो । स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । उनले भने, ‘स्मार्ट अनुमतिपत्र देशमा […]

२०७३ मंसिर १५ गते, बुधबार

विद्युत चोरीमा ‘हाइटेक’ प्रविधि प्रयोग

काठमाडौं, १४ मंसिर । भक्तपुरमा ‘हाइटेक’ प्रविधि प्रयोग गरेर विद्युत चोरी गर्ने क्रम बढेको छ । सामान्य घरमा समेत अत्याधुनिक प्रविधि प्रयोग गर्दै विद्युत चोरी गरेको भेटेपछि चुहावट नियन्त्रण गर्दै हिँडेका विद्युत प्राधिकरणका प्राविधिक तथा कर्मचारी आश्चर्यमा परेका छन् । खम्बाबाट घरसमम लगिएको केबुलमा आफ्नो मिटर नपुग्दै सर्वसाधारणले प्वाल पारेर वा मिटरको सील तोडेर विद्युत […]

२०७३ मंसिर १४ गते, मंगलवार

सगुनमा लगानी गर्न लाखौं मानिस इच्छुक

काठमाडौं, ११ मंसिर । सामाजिक संजालको क्षेत्रमा उदाँउदै गरेको सगुनले आम सर्वसाधारणको लगानीलाई स्विकार्ने प्रक्रिया मिनी आइपिओ स्वीकृतको चरणमा रहेको सगुनको वेभसाइटमा उल्लेख गरिएको छ । सगुनको वेभसाइट www.sagoon.com/invest मा लगानीको लागि इच्छा प्रकट गर्न पाउने व्यवस्था गरेको हो। मिनी आइपिओ स्विकृत भएर आउनु अघी लगानीकर्ताहरुको इच्छा यसमा व्यापक देखिएको छ। कम्पनीले सबैले देख्न मिल्ने […]

२०७३ मंसिर ११ गते, शनिबार

तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाईदै

काठमाडौं, १० मंसिर । सन् २०१७ सम्ममा तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउने अभियान तीव्ररुपमा अघि बढेको छ । जिल्लालाई धुँवामुक्त बनाउने अभियानअन्तर्गत हालसम्म ११ हजार ४ सय ५३ वटा धुँवारहित सुधारिएको चुल्हो निर्माण भएका छन् । जिल्लामा २२ हजार ९४ घरधुरी रहेका छन् । बाँकी घरमा पनि चाँडै सुधारिएको चुल्हो निर्माण गरिने सुधारिएको चुल्हो निर्माण […]

२०७३ मंसिर १० गते, शुक्रबार

सवारी चालक इजाजतपत्रका लागि नयाँ नियमअनुसार निवेदन खुला

काठमाडौं, ८ मंसिर । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ । बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो । गत असोज ११ गतेको राजपत्रमा […]

२०७३ मंसिर ८ गते, बुधबार